सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

डलरको भाउ ११९ रुपैयाँ पुग्यो

सोमबार, ०४ साउन २०७८, ११ : ५१
सोमबार, ०४ साउन २०७८

सोमबार विदेश मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली रुपैयाँ अधिकतम ११९ रुपैया पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । 

यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र विक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र विक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ । 
स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ १० पैसा र विक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३५ पैसा र विक्रीदर ९४ रुपैयाँ ८२ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.00 119.60

EUR (European Euro)

1 140.49 141.20

GBP (UK Pound Sterling)

1 163.91 164.74

CHF (Swiss Franc)

1 129.40 130.06

AUD (Australian Dollar)

1 88.10 88.54

CAD (Canadian Dollar)

1 94.35 94.82

SGD (Singapore Dollar)

1 87.68 88.12

JPY (Japanese Yen)

10 10.81 10.86

CNY (Chinese Yuan)

1 18.37 18.46

SAR (Saudi Arabian Riyal)

1 31.73 31.89

QAR (Qatari Riyal)

1 32.49 32.65

THB (Thai Baht)

1 3.63 3.65

AED (UAE Dirham)

1 32.40 32.56

MYR (Malaysian Ringgit)

1 28.27 28.41

KRW (South Korean Won)

100 10.42 10.47

SEK (Swedish Kroner)

1 13.71 13.78

DKK (Danish Kroner)

1 18.89 18.98

HKD (Hong Kong Dollar)

1 15.32 15.40

KWD (Kuwaity Dinar)

1 395.74 397.74

BHD (Bahrain Dinar)

1 315.65 317.25

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप