बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको सिगौडी केन्द्रबिन्दु बनाएर भूकम्प

आइतबार, ०३ साउन २०७८, २१ : २५
आइतबार, ०३ साउन २०७८

आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३  म्याग्नेच्यूडको  भूकम्प  गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट  तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप