बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मत विभाजनका लागि यस्तो छ संसदको तयारी

आइतबार, ०३ साउन २०७८, १९ : ५३
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद सचिवालयले मत विभाजनका लागि गरेको तयारी पुरा गरिएको छ । यस्तो छ तयारी:


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप