साढे दुई महिनामा ५ सय ७८ युनिट निसान म्याग्नाइट बिक्री
आइतबार, ०३ साउन २०७८, १७ : ३५
नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ । निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सार्वजनिक अबधिको अधिकतम ७४ दिनमा उक्त परिणामको म्याग्नाइट कार बेच्न सफल भएको हो ।
हालसम्म ५ सय ७८ युनिट म्याग्नाइट विक्री वितरण गर्न सफल भएकोमा सो भन्दा बढि अधिकतम १ हजार युनिटका लागि थप बूकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । यसले बिग, बोल्ड र ब्यूटिफुल एसयूभी म्याग्नाइट नेपाली बजार अत्यधिक रुचाएको र कम्पनीको उत्साह थप बढेको बताएको छ ।
कम्पनीले गत फेब्रुअरी २२, २०२१ मा पहिलो पटक बजारमा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने