देउवाको पत्रपछि महन्थ ठाकुर पक्ष छलफलमा, विश्वासको मतबारे अन्तिम निर्णय लिने
आइतबार, ०३ साउन २०७८, ०५ : ००
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेखेपछि सो पार्टीका नेताहरू त्यस विषयमा छलफलमा जुटेका छन् । सो पार्टीका कार्यकारिणी सदस्य सन्तोष महेताले भने, प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना धेरै छ, त्यस विषयमा दलहरूको बीचमा चलिरहेको छ ।’ महन्थ ठाकुर पक्षकै राजकिशोर यादवले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा