काँग्रेस क्रियाशील छानबिन समितिका सदस्य घिमिरेमाथि हातपात
शुक्रबार, ०१ साउन २०७८, १८ : ४८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानविन समितिका समेत सदस्य श्याम घिमिरेमाथि हातपात भएको छ । क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर सिन्धुपाल्चोकका कार्यकर्ताले घिमिरेमाथि हातपात गरेका हुन् ।
आफूहरू निकटलाई सदस्यता नदिइने काम गरिएको भन्दै घिमिरेलाई हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका थिए । घिमिरे अहिले धर्मशालाभित्रै आराम गरिरहेको छन् । सिन्धुपाल्चोक लगायतका केही जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी चरम विवाद छ ।
१३ औं महाधिवेशनमा क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारीपछि केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको घिमिरेले बताए
बस्नेतकै निर्देशनमा आफूमाथि हातपात भएको घिमिरेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण