आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन

शुक्रबार, ०१ साउन २०७८, १३ : ०२
शुक्रबार, ०१ साउन २०७८

सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । 

भन्सार विभागका प्रवक्त शिशिर घिमिरेका अनुसार  गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख  भन्सार राजस्व उठाएको छ ।  सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप