सर्वोच्च बारको ध्यानाकर्षण
बिहीबार, ३१ असार २०७८, २२ : २७
सर्वोच्च अदालत बार एसोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसलालाई लिएर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रुपमा आँच पुगेको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलालाई लिएर न्यायमूर्तिविरुद्ध भ्रामक हल्ला फिँजाइ अनास्था पैदा गरी स्वतन्त्र न्यायपालिकामाथि गम्भीर आँच पुगेको उल्लेख छ ।
संविधान, प्रचलित कानून र विधिशास्त्रीय मूल्य, मान्यता तथा सिद्धान्तका आधारमा सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र आदेशविरुद्ध कुनै किसिमको अमर्यादित गतिविधि नगर्नसमेत सबैलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न