शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त

बिहीबार, ३१ असार २०७८, १९ : ३४
बिहीबार, ३१ असार २०७८

सरकारले महान्यायाधिवक्तामा खम्म बहादुर खाती खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बाजुरा निवासी 
खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप