शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

बिहीबार, ३१ असार २०७८, १२ : ३७
बिहीबार, ३१ असार २०७८

तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा  तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।
  
स ४ प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले  जानकारी दिए । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय  नियन्त्रणमा लिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप