शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको  निधन

बिहीबार, ३१ असार २०७८, १२ : २८
बिहीबार, ३१ असार २०७८

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष  मीना भण्डारीले पुष्टि गरिन् । 

अध्यक्ष थापा विमारी भएर १०  दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए । 

अध्यक्ष थापाका चार जना छोराहरु छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप