सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाले दियो प्रधानमन्त्री देउवालाई बधाई

बुधबार, ३० असार २०७८, २२ : ५७
बुधबार, ३० असार २०७८

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । 

कुराकानीका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवाद जरुरी रहेको सहमतिमा दुवैजना पुगेको उनले ट्वीटरमा उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप