देउवालाई अमेरिकाको बधाई
मङ्गलबार, २९ असार २०७८, २२ : ३४

प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवालाई अमेरिकाले बधाइ दिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका हुन् ।