तस्बिरमा हेर्नुहाेस् नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ
मङ्गलबार, २९ असार २०७८, २० : ५०

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ दिलाएसँगै ४ मन्त्रीले पनि शपथ लिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा बन्दा भुसाल ऊर्जा तथा जलस्रोत मन्त्री बनेकी छन् । सर्वोच्च अदालतको परमादेशसँगै देउवा प्रधानमन्त्री बनेसँगै पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म