शपथ लिन शीतलनिवास लागे देउवा
मङ्गलबार, २९ असार २०७८, १७ : ४१
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सथपग्रहणका लागि निजी निवास बूढानीलकण्ठबाट शीतलनिवास लागेका छन् । राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि देउवा ढिला गरी निस्किएका हुन् ।