मुख्यसचिव देउवा निवासमा
मङ्गलबार, २९ असार २०७८, ०७ : ००
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केही बेरअघि बूढानीलकण्ठ पुगेका हुन् ।
काँग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय काम कारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने