शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बहिर्गमनअघि सिंहदरबारमा ओलीको १ घण्टा, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २९ असार २०७८, १५ : ५२
मङ्गलबार, २९ असार २०७८

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि केपी शर्मा ओली मङ्गलबार सिंहदरबार पुगे । देशवासीका नाममा सम्बोधन गर्न उनी सिंहदरबार पुगेका थिए । करिब सवा २ बजेतिर सिंहदरबार प्रवेश गरेका उनले त्यहाँबाट ५० मिनेट बढी सम्बोधन गरे । सम्बोधन लगत्तै उनी त्यहाँबाट बिदा हुँदै पुनः बालुवाटार फर्किए ।

हेर्नुहोस् केपी ओलीले सिंहदरबारमा बिताएका एक घण्टाका तस्बिरहरू :

तस्बिरहरु : कृष्ण खड्का/सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप