बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सरकारी कारोबारको दैनिक हिसाब मिलान सुपरभाइजरी इन्फरमेसन सिस्टमबाट हुने

मङ्गलबार, २९ असार २०७८, १२ : ४२
मङ्गलबार, २९ असार २०७८

आगामी साउन एक गतेदेखि सरकारी कारोबारको दैनिक हिसाब मिलान सुपरभाइजरी इन्फरमेसन सिस्टमबाट हुने भएको छ ।
 नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकहरुले सञ्चालनमा ल्याएको उक्त प्रणालीबाट नै गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो । 
अहिलेसम्म बाणिज्य बैंकहरुले इमेलमार्फत प्राप्त विवरणका आधारमा सरकार कारोबारको दैनिक हिसाब मिलान गर्दै आएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप