सरकारी कारोबारको दैनिक हिसाब मिलान सुपरभाइजरी इन्फरमेसन सिस्टमबाट हुने
मङ्गलबार, २९ असार २०७८, १२ : ४२
आगामी साउन एक गतेदेखि सरकारी कारोबारको दैनिक हिसाब मिलान सुपरभाइजरी इन्फरमेसन सिस्टमबाट हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकहरुले सञ्चालनमा ल्याएको उक्त प्रणालीबाट नै गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।
अहिलेसम्म बाणिज्य बैंकहरुले इमेलमार्फत प्राप्त विवरणका आधारमा सरकार कारोबारको दैनिक हिसाब मिलान गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा