सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)
सोमबार, २८ असार २०७८, १८ : ४९
१
नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण