२४ घण्टामा थपिए २३७० संक्रमित, १८ जनाको मृत्यु
सोमबार, २८ असार २०७८, १७ : २६
पछिल्लो २४ घण्टामा नेपालमा २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसहित मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८९ जना र एन्टिजेन विधिबाट ३ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण