चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने
सोमबार, २८ असार २०७८, १५ : ३७
नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा गर्ने भएको छ । सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । २९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ । अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग क्रिकेट : १५ लाखमा विराटनगर किङ्सले किन्यो प्रतिस जीसीलाई
-
नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले किन्यो रुपेशलाई, बिक्री भएनन् कमलसिंह ऐरी
-
आफ्नै मतदाताबाट लखेटिएका हुन् रवि लामिछाने ?
-
दसैँले खासै बढाएन बजार, महँगी भने बढ्यो
-
पुवा खोलाको बेलिब्रीज अन्त लैजान नदिने सुहाङको दाबी
-
५६ अंकले बढ्यो नेप्से