चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने
सोमबार, २८ असार २०७८, १५ : ३७
नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा गर्ने भएको छ । सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । २९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ । अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?