शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने

सोमबार, २८ असार २०७८, १५ : ३७
सोमबार, २८ असार २०७८

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा  गर्ने  भएको छ । सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । २९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ । अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप