शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाले भने– सर्वोच्च अदालतमा गोरू ब्यायो

सोमबार, २८ असार २०७८, १४ : ०४
सोमबार, २८ असार २०७८

राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गर्दै अब देश अस्थिरतामा बस्ने बताएका छन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’
आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप