मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कतारी रियालको भाउ बढ्यो

सोमबार, २८ असार २०७८, ११ : ४९
सोमबार, २८ असार २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र बिक्रीदर १३१ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।

यस्तै, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.13 119.73

EUR (European Euro)

1 141.47 142.18

GBP (UK Pound Sterling)

1 165.62 166.45

CHF (Swiss Franc)

1 130.35 131.00

AUD (Australian Dollar)

1 89.18 89.63

CAD (Canadian Dollar)

1 95.75 96.23

SGD (Singapore Dollar)

1 88.17 88.62

JPY (Japanese Yen)

10 10.81 10.87

CNY (Chinese Yuan)

1 18.39 18.48

SAR (Saudi Arabian Riyal)

1 31.76 31.92

QAR (Qatari Riyal)

1 32.71 32.88

THB (Thai Baht)

1 3.66 3.68

AED (UAE Dirham)

1 32.43 32.60

MYR (Malaysian Ringgit)

1 28.43 28.57

KRW (South Korean Won)

100 10.40 10.45

SEK (Swedish Kroner)

1 13.91 13.98

DKK (Danish Kroner)

1 19.03 19.12

HKD (Hong Kong Dollar)

1 15.34 15.41

KWD (Kuwaity Dinar)

1 396.31 398.30

BHD (Bahrain Dinar)

1 315.99 317.58

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप