उच्च अदालत इलाममा कार्यरत महिला कर्मचारी मृत फेला
सोमबार, २८ असार २०७८, ११ : ३६
उच्च अदालत इलाम इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छिन् । ४८ वर्षीय कार्यालय सहयोगी बिमलादेवी पराजुली मृत फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए ।
पराजुली सोलुखुम्बुकी हुन् । अदालत भवन बाहिर नाली छेउमा विहान उनको शव फेला परेको थियो । अनुसन्धानका लागी धरानबाट तालिमप्राप्त कुकुर मगाइएको एसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी