शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘१० बुँदे सहमति प्रतिगमनको दस्ताबेज भन्दै अस्वीकार गर्न आग्रह’

सोमबार, २८ असार २०७८, ०० : ४१
सोमबार, २८ असार २०७८

नेकपा एमालेको माधव नेपाल पक्षका नेता विजय पौडेलले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्ताबेज भएको टिप्पणी गरेका छन् । उनले आइतबार राति गरेको ट्वीटमा १० बुँदे प्रतिगमनको दस्ताबेज भएकाले स्वीकार गर्न नहुने जिकिर गरेका हुन् । 
उनले १० बुँदे अस्वीकार गर्न आग्रह गर्दै भनेका छन्, ‘प्रतिगमनको दस्ताबेज, प्रतिगमनको स्वागत नगर्नुस् ।’ 

उसो त नेता माधव नेपालले पनि सहमतिप्रति असन्तुष्टि जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप