एमालेको केन्द्रीय समिति सदस्य संख्या थपिने
आइतबार, २७ असार २०७८, २३ : ०७
नेकपा एमालेको केन्द्रीय समिति सदस्य संख्या थपिने भएको छ । एमालेको विवाद समाधानबारे कार्यदलमा भएको १० बुँदे सहमतिको एक बुँदामा पार्टीमा महत्त्वपूर्ण योगदान दिएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरिने उल्लेख गरिएको छ । तर त्यसका लागि मौजुदा कमिटीको १० प्रतिशत भने बढ्ने छैन ।
बुँदा नम्बर ५ मा भनिएको छ–‘पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
