१३ घण्टा बसेर सकियो एमाले कार्यदलको बैठक
आइतबार, २७ असार २०७८, २२ : ०१
एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदबारमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ ।
बिहान ९ बजेदेखि एमालेभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । यसबारे थप विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना निवेदन दर्ता, भोली पेसी
-
मन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता
-
नेपालमा बाढी र पहिरो : भारतीय दूतावासले जारी गर्यो एड्भाइजरी
-
“बिगेस्ट १०शैँ”मा यामाहाका ग्राहकले जिते लाखौँको नगद उपहार, १० लाख जित्ने मौका अझै बाँकी
-
किशनलाल दुगड ‘जैन समाज रत्न’ बाट सम्मानित