शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

आइतबार, २७ असार २०७८, १७ : ५१
आइतबार, २७ असार २०७८

राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप