बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कतारी रियालको भाउ अधिकतम ३२ रुपैयाँ ७४ पैसा पुग्यो

शुक्रबार, २५ असार २०७८, ११ : ३४
शुक्रबार, २५ असार २०७८

नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर कतारी रियाल एकको खरिदर नेपाली रुपैयाँ अधिकतम ३२ रुपैयाँ ७४ पैसा पुगेको छ भने बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा पुगेको छ । यस्तै अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र  बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा पुगेको छ ।

आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०७ पैसामा झरेको छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९५ रुपैयाँ २३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८५ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

आज साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ भने, कुवेती डिनर एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९० पैसा रहेको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.24 119.84

EUR (European Euro)

1 141.10 141.81

GBP (UK Pound Sterling)

1 164.25 165.07

CHF (Swiss Franc)

1 129.96 130.62

AUD (Australian Dollar)

1 88.57 89.01

CAD (Canadian Dollar)

1 94.76 95.23

SGD (Singapore Dollar)

1 88.14 88.58

JPY (Japanese Yen)

10 10.85 10.91

CNY (Chinese Yuan)

1 18.38 18.48

SAR (Saudi Arabian Riyal)

1 31.79 31.95

QAR (Qatari Riyal)

1 32.74 32.91

THB (Thai Baht)

1 3.67 3.69

AED (UAE Dirham)

1 32.46 32.63

MYR (Malaysian Ringgit)

1 28.52 28.66

KRW (South Korean Won)

100 10.38 10.43

SEK (Swedish Kroner)

1 13.85 13.92

DKK (Danish Kroner)

1 18.97 19.07

HKD (Hong Kong Dollar)

1 15.35 15.42

KWD (Kuwaity Dinar)

1 395.91 397.90

BHD (Bahrain Dinar)

1 316.31 317.90

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप