आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, को–को परे ? (सूचीसहित)

बुधबार, २३ असार २०७८, १९ : २८
बुधबार, २३ असार २०७८

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद बिस्तार गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री मोदीले १५ मन्त्री र २८ राज्यमन्त्रीसहित ४३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

केन्द्रीय मन्त्रीहरुमा नारायण राणे, सर्वानन्द सोनोवालसहित मध्य प्रदेशका ज्योतिरादित्य सिन्धिया र वीरेन्द्र कुमार लगायतले सपथ लिएका छन् ।

त्यस्तै २८ राज्यमन्त्रीले पनि सपथ लिएका छन् । जसमा उत्तर प्रदेशका अनुप्रिया पटेल र पंकज चौधरी लगायत सामेल छन् ।

यी हुन् नयाँ १५ मन्त्री
नारायण राणे
सर्बानन्द सोनोवाल
वीरेन्द्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
आश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजु
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भुपेन्द्र यादव
पुरुषोत्तम रुपाला
जी किशन रेड्डी
अनुराग ठाकुर

यी हुन् नयाँ राज्यमन्त्री
पंकज चौधरी
अनुप्रिया पटेल 
सत्यपालसिंह बघेल
राजीव चन्द्रशेखर
शोभा करंदलाजे
भानुप्रसाद सिंह बर्मा
दर्शनविक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्ण लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बिएल बर्मा
अजयकुमार
देवसिंह चौहान
भगवंत खुबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभास सरकार
भगवत कृष्ण राव कराड
राजनकुमार रंजन सिंह
भरती प्रवीण पवार
विश्वेश्वर टुडू
शांतुन ठाकुर
महेन्द्रभाई मुंजापारा
जाँन बारला
एल मुरुगन
नीतिश प्रामाणिक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप