शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको आजको विनियमदर

बुधबार, २३ असार २०७८, ११ : २७
बुधबार, २३ असार २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तै यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । 
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र विक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ १८ पैसा र विक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ । 

आज साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहँदा यता कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.99 119.59

EUR (European Euro)

1 140.86 141.57

GBP (UK Pound Sterling)

1 164.74 165.57

CHF (Swiss Franc)

1 128.80 129.45

AUD (Australian Dollar)

1 90.18 90.63

CAD (Canadian Dollar)

1 96.32 96.81

SGD (Singapore Dollar)

1 88.47 88.91

JPY (Japanese Yen)

10 10.74 10.79

CNY (Chinese Yuan)

1 18.40 18.50

SAR (Saudi Arabian Riyal)

1 31.73 31.89

QAR (Qatari Riyal)

1 32.48 32.65

THB (Thai Baht)

1 3.69 3.71

AED (UAE Dirham)

1 32.39 32.56

MYR (Malaysian Ringgit)

1 28.63 28.78

KRW (South Korean Won)

100 10.49 10.55

SEK (Swedish Kroner)

1 13.89 13.96

DKK (Danish Kroner)

1 18.94 19.04

HKD (Hong Kong Dollar)

1 15.32 15.40

KWD (Kuwaity Dinar)

1 395.21 397.20

BHD (Bahrain Dinar)

1 315.60 317.19

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप