मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

बुधबार, २३ असार २०७८, ०४ : ००
बुधबार, २३ असार २०७८

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।

चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप