श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति
मङ्गलबार, २२ असार २०७८, २२ : ४९
श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ ।
क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी
-
तनाव भगाउन युवकले हजार घरमा चोरी गरेपछि...
-
कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर