नेपाल एयरलाइन्सको कार्यालयमा तनाव
मङ्गलबार, २२ असार २०७८, १७ : १५
नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको छ ।
एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएपछि कर्मचारी संगठन रुष्ट बनेका हुन् ।
निजी एयरलाइन्सलाई नेपाल एयरलाइन्स जिम्मा लगाउने रणनीतिका साथ यस्तो तयारी भएको कर्मचारीहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण