फाेटाेफिचर

ठाउँ एक, तस्बिर फरक : जाेरबिजाेर हटेपछि यसरी फेरियो काठमाडौँको सडक

person explore access_timeअसार २२, २०७८ chat_bubble_outline0

काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । नयाँ नियमसहित आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ । स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ ।

​यहाँ निषेधाज्ञाको बेला र जोरबिजोर प्रणाली हटेपछि मङ्गलबार काठमाडौँका सडक कति फरक देखियो भनेर देखाइएको छ । हेर्नुहोस् तस्बिरहरु 

हिजो

आज

हिजो

आज

हिजो


 

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो


आज

हिजो

आज

हिजो

आज

हिजो

आज

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X