शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठाउँ एक, तस्बिर फरक : जाेरबिजाेर हटेपछि यसरी फेरियो काठमाडौँको सडक

मङ्गलबार, २२ असार २०७८, १४ : ४०
मङ्गलबार, २२ असार २०७८

काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । नयाँ नियमसहित आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ । स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधनसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ ।

​यहाँ निषेधाज्ञाको बेला र जोरबिजोर प्रणाली हटेपछि मङ्गलबार काठमाडौँका सडक कति फरक देखियो भनेर देखाइएको छ । हेर्नुहोस् तस्बिरहरु 

हिजो

आज

हिजो

आज

हिजो


 

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो

आज

हिजो


आज

हिजो

आज

हिजो

आज

हिजो

आज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप