बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

मङ्गलबार, २२ असार २०७८, १० : ५८
मङ्गलबार, २२ असार २०७८

भारतमा पछिल्लो एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् ।

देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ ।

भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ ।

भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप