७२ वर्षको उमेरमा २० वर्षकी जस्तै देखिन्छिन् यी महिला, जन्मदिन मनाउँदाको फोटो चर्चामा
मानिसहरु आफूलाई जवान बनाइराख्नका लागि विभिन्न उपाय अपनाउन गर्छन् । यद्यपि, बढ्दो उमेरसँगै आफूलाई आकर्षक देखाउनु निकै मुश्किल छ । तर चर्चित फेसन डिजाइनर वेरा वाङ्गको तस्बिर देखेर तपाईं पनि चकित पर्नुहुनेछ । आफ्नो ७२ औं जन्मदिनको पार्टीमा वेरा वाङ्ग यस्तो तरिकाले पेश भइन् कि मानिसहरुको नजर उनीबाट हट्न सकेन । इन्स्टाग्राममा सेयर गरिएको उनको तस्बिर देखेर जो कोही हैरान छन् ।
पेज सिक्सका अनुसार विवाहका पहिरन डिजाइन गर्ने डिजाइनर जुन २७ तारिखमा ७२ मा टेकेकी हुन् । उनले आफ्नो जन्मदिन केही दिन पछि मंगलबार राती मनाएकी हुन् ।
निकै फिट ती डिजाइनरले आफ्नो जन्मदिनमा उत्कृष्ट तरिकाले डिजाइन गरिएको पहिरन लगाएकी थिइन् । उनको जन्मदिनको पार्टीमा ६० जना पाहुनाको उपस्थिती थियो ।
जन्मदिनको फोटो वाङ्गले आफ्नो नीजि इन्स्टाग्राम पेजमा पनि सेयर गरेकी छिन् ।
हेरौं तस्बिरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य