आज राष्ट्रियसभाको बैठक, जम्मा २ कार्यसूची
आइतबार, २० असार २०७८, १० : ०७
आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका २ वटा संभावित कार्यसुची तोकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेश गर्ने कार्यसुची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्र्तगत आज दोश्रो बैठक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?