एमाले बैठकः माधव पक्ष अनुपस्थित, वामदेव उपस्थित
शनिबार, १९ असार २०७८, १६ : २५
एमाले केन्द्रीय समिति बैठकमा माधव नेपाल पक्षका नेताहरुको सहभागिता रहेको छैन । तर उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाल पक्ष अनुपस्थित भएको हो । पार्टी एकता अभियान सञ्चालन गरिरहेका गौतम भने बैठकमा सहभागी भएका हुन् । उसो त गौतम शुक्रबारको बैठकमा पनि सहभागी भएका थिए ।
नेपाललाई बैठकमा सहभागी गराउने प्रयासस्वरुप प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग शनिबार लामो टेलिफोन कुराकानी गरेका थिए । तर सहमती भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण