बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्गा प्रसाईंको पत्र (पत्रसहित)

शनिबार, १९ असार २०७८, १९ : २९
शनिबार, १९ असार २०७८

झापास्थित बीएडसी मेडिकल कलेजका संचालन दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठाेस निर्णय लिन प्रधानमन्त्रीलाई प्रसाईंले पत्र लेखेका हुन् । 

उनले उक्त पत्र शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् ।
साे क्रममा उनले मेडिकल कलेजका लागि अहिलेसम्म ७ सय करोेड लगानी भइसकेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप