पत्रपत्रिका
कानको समस्याले निम्त्याउँछ मानसिक रोग
शनिबार, १९ असार २०७८, ०६ : २३
कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।
निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।
उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् ।
'हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु
-
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया
-
प्रधानमन्त्रीलाई जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
प्रधानमन्त्रीको राजीनामा माग्दै गोविन्द केसीले सुरु गरे २२ औँ अनसन
-
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु, तस्बिरहरू हेर्नुहोस्