डलरको भाउ बढ्यो, यस्तो छ अन्य देशको मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०१ पैसा र विक्रीदर ११९ रुपैयाँ ६१ पैसा पुगेको छ ।
यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।
युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र विक्रीदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५३ पैसा र विक्रीदर १२९ रुपैयाँ १८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र विक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९० पैसा र विक्रीदर ९६ रुपैयाँ ३९ पैसा रहेको छ ।
यता, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता, साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु
-
बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
-
नेकपा (एस) बाट महाधिवेशनबारे ६ सय विदेशी सङ्गठनलाई पत्राचार
-
गण्डकीमा एमालेका जनप्रतिनिधिलाई प्रशिक्षण
-
२७ वैशाखमा ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१’ हुने