मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बिहीबार, १७ असार २०७८, २२ : ५७
बिहीबार, १७ असार २०७८

पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ  परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो ।

रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजुरीका  आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी  लक्ष्मण पचभैयाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप