बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उर्लियो बागमती (तस्बिरमा हेर्नुस्)

बिहीबार, १७ असार २०७८, १३ : ५०
बिहीबार, १७ असार २०७८

बुधबारदेखि लगातार परेको वर्षाका कारण धेरैजसो नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेसँगै स्थानीय प्रशासनहरुले आसपासका बासिन्दालाई सर्तक रहन सूचित गरिरहेका छन् । यसैबीच काठमाडौं उपत्यका भएर बग्ने वागमती नदीमा पनि पानीको सतह निकै बढ्न पुगेको छ ।

वागमतीमा पानीको सतह बढेसँगै नदी आसपासका बासिन्दामा चिन्ता थपिएको छ ।

वागमती नदी आसपासमा अव्यवस्थित बस्ती बस्दा प्रत्येक वर्ष बागमतीको पानी घर वस्तीमा पस्ने गरेपनि यो बर्ष भने पसिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप