सेलपेको सेवा वालेटबाट पनि, वालेट लोड गर्दा १०% क्यास ब्याक
बिहीबार, १७ असार २०७८, १३ : ४६
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने भएको छ । सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोश्रो चरणको योजना पनि शुरु गरेको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १०% क्यास ब्याक (५० रुपैयाँ)सम्म र मोवाइल टप अपमा ४% क्यास ब्याक तुरुन्तै पाउन सक्नेछन् । यो योजना यही असार १७ गते देखि लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सुरक्षित सेवा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त