शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा नेपाली सेनालाई सहयोग

बिहीबार, १७ असार २०७८, १२ : ०२
बिहीबार, १७ असार २०७८

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगा सहयोगस्वरुप उपलव्ध गराएको छ । 

छाउनी स्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् । 

उक्त डुंगाहरु बाढी/डुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप