आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने मन्त्रिपरिषदको निर्णय

बुधबार, १६ असार २०७८, १८ : ०६
बुधबार, १६ असार २०७८

मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा  थप गर्ने निर्णय गरेको छ ।  हालै बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वसन्त नेम्वाङले जानकारी दिए ।

 यो निर्णयसँगै नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप