शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरु)

बुधबार, १६ असार २०७८, १७ : २५
बुधबार, १६ असार २०७८

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रमअनुसार आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा विद्यार्थी र ओलीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप