आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झलनाथ खनालको सबै उपचार खर्च एमालेले बेहोर्ने

बुधबार, १६ असार २०७८, २० : ००
बुधबार, १६ असार २०७८

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले नेता खनालको सवै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

नेता खनाल दुई सातादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।

बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप